फोर्बिडन सिटीमा फूलको सुगन्धित बास्ना
2022-04-15 10:13:10cri
Share with:

वसन्त ऋतुसँगै जताततै रङगीचङगी फूलहरू फुलिरहेका छन्। पैचिङस्थित फोर्बिडन सिटी अर्थात् कुकोङ दरबारमा घुम्दैगर्दा फूलको सुगन्धित बास्नासँगै रङगीचङगी फूलहरूको दृश्य निकै मनमोहक देखिन्छ।