वसन्त ऋतुसँगै बोटविरूवाहरू हरियाली हुन थालेका छन्। मौसम पनि न्यानो बन्दै आएको सिलसिलामा चिसो ठाउँबाट चराहरू पनि फर्किरहेका छन्।