चीनको “शन चौ-५”मानवसहितको अन्तरिक्ष यान
2022-04-15 16:19:02cri
Share with:

सन् २००३ अक्टुबर १५ तारिखका दिन चीनले च्यु छआन उपग्रह प्रक्षेपण केन्द्रबाट चीनको“शन चौ-५”अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो। योसँगै चीनले पहिलो पटक एयरोस्पेसको इतिहासमा अन्तरिक्ष यात्रीसहित अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो। यो प्रक्षेपणबाट चिनियाँ जनताहरूको विकास र प्रगतिमा ठूलो सफलता मिलेको छ।