गहुँ खेतमा ड्रोनको प्रयोग
2022-04-15 14:53:57CRI
Share with:

वसन्त ऋतुमा गहुँ रोपन र शरद ऋतुमा बाली भित्र्याउने बीच घनिष्ठ सम्बन्ध छ। यस बाहेक कृषि र प्रविधिबीच पनि घनिष्ठ सम्बन्ध रहेको छ। एउटा ड्रोनको प्रयोगबाट गहुँ खेतमा कीटनाशक औषधि पनि छर्न सकिन्छ। चीनको हुपै प्रान्तको स्याङ याङ सहरमा एक सञ्चालकले एउटा ड्रोनको सहयोगबाट एकै दिनमा ३५ हेक्टरको गहुँ खेतमा कीटनाशक औषधि छरेका छन्। उच्च कार्यकुशलताको खेतीले उन्नत गहुँ बाली भित्र्याउने प्रत्याभूति गर्दछ।