प्रकोपबाट बचाइएपछि कृतज्ञता
2022-04-16 18:43:52CRI
Share with:

सन् २०१६ को अप्रिल १६ तारिख इक्वेडरमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो। स्थानीय पाब्लो नाम गरेका व्यक्ति भग्नावशेषमा पुरिएका थिए। कठिनाइमा परेका बेला उनले चीनको सहयोगमा स्थापित आपतकालीन उद्धार प्रणालीलाई सहयोगका लागि टेलिफोन गरे।

आफ्नो उद्धारपछि पाब्लो स्थानीय सार्वजनिक आपत्कालीन प्रणालीमा काम गर्न थाले। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले इक्वेडरको भ्रमण गर्ने खबर पाएर पाब्लोले सीको सामु धन्यवाद ज्ञापन गर्न खोजे।