किसानहरू वसन्त ऋतुको खेतीपातीमा व्यस्त
2022-04-18 15:00:14cri
Share with:

 

तापक्रम बढ्दै गएको सिलसिलामा क्वी चौ प्रान्तमा वसन्त ऋतुको खेतीपाती कार्य पनि क्रमश शुरु भएको देखिन्छ। किसानहरू वसन्त ऋतुको सदुपयोग गर्दै मिहिनेतसँग खेतीपातीमा व्यस्त देखिन्छन्।