अन्तरिक्ष यात्रीले अन्तरिक्ष केन्द्रमा के के गर्ने
2022-04-19 15:19:52cri
Share with:

 

अप्रिल १६ तारिख चीनको “शन चौ-१३” मानवसहितको अन्तरिक्ष यान आफ्नो काम सम्पन्न गरेर चीन फर्केको छ। उक्त यानका एक अन्तरिक्ष यात्री वाङ या फिङलाई उनको श्रीमान र छोरीले हार्दिक स्वागत गरेका छन्। बताएअनुसार वाङ या फिङले अन्तरिक्ष केन्द्रमा “धन्यवाद” बोलको गीत गाएकी थिइन्।