च्याङ सु प्रान्तमा किसानहरु खरबुजा टिप्दै
2022-04-20 17:02:58cri
Share with:

च्याङ सु प्रान्तको उ सि शहरको याङ शान जिल्लाको खरबुजा ज्यादै मिटो र प्रसिद्ब हो । हालै याङ शान जिल्लाको किसानहरु राम्रो गुणस्तरीय खरबुजा टिप्दै छन्। किसानहरु हाल व्यस्त छन् र साथै खुसी पनि छन्।