पैचिङको सबैभन्दा ठूलो उष्ण कटिबन्धीय वनस्पति पार्क
2022-04-20 16:56:21cri
Share with:

 

यो पैचिङको सबैभन्दा ठूलो उष्ण कटिबन्धीय वनस्पति पार्क हो। यो पार्क पैचिङको दक्षिणी भागमा पर्दछ। यो पैचिङको केन्द्रबाट ५० किलोमिटर टाढा पर्छ। यहाँ हजारौँ विभिन्न उष्ण कटिबन्धीय  वनस्पतिहरू,फूलहरू,फलफूलहरू र जनावरहरू पाइन्छन्।