श्वेत चैत्य
2022-04-20 16:53:19cri
Share with:

चीनको राजधानी पैचिङ सहरमा नेपालमा सामान्य देखिने श्वेत चैत्यलाई देख्न पाइन्छ, मसँग सँगै हेरौं है।

 

अहिले म केन्द्रिय पैचिङ सहरको पैहाइ पार्कमा पर्दछु, प्राचीनकाल चीनमा यहाँ राजकीय परिवारको रोयल गार्डन हो। यस पार्कमा एउटा ३७० वर्ष लामो इतिहास बोकेको श्वेत चैत्य खडा गरिएको छ।