शाङहाईद्वारा सामानको आपूर्तिका लागि भ्याएसम्म कोसिस
2022-04-20 18:57:46CRI
Share with:

शाङहाई शहरले संक्रमितहरुलाई शुन्य बनाउने नीतिमा अडिग रहेर सामानको आपूर्तिका लागि भ्याएसम्म कोसिस गरिरहेको छ। हाल शाङहाईमा १ हजार भन्दा बढी पसलहरु पुन:संचालन भएका छन् भने इ व्यापारमा पनि सामानको ढुवानी क्रमश: पुन: शुरु भएको छ। अहिले शाङहाईमा ढुवानीकर्ताहरुको संख्या २० हजार भन्दा बढी पुगेको छ।