‘अनाज वर्षा’ सँगै व्यस्त किसान
2022-04-20 09:33:10CRI
Share with:

अनाज वर्षा चीनको २४ वटा सर्य अवधि मध्येको एक हो जुन वर्षापछि अन्न बाली लाग्ने अर्थ रहेको छ। कृषि कार्यसँग प्रत्यक्ष सम्बन्ध रहेका सौर्य म्यादहरूमध्ये यो अनाज वर्षा पनि एक हो। यो अवधिमा न्यानो सँगसँगै पानी पनि धेरै पर्छ त्यसैले बोटबिरूवा रोप्ने उचित समय पनि हो। चीनका धेरै क्षेत्रका किसानहरू सो अवधिमा बोटबिरूवा तथा विविध बालीहरू रोपेर अन्न भित्र्याउने समयको प्रतिक्षा गर्दछन्।