वसन्त ऋतुको खेतीपातीमा व्यस्त
2022-04-21 16:04:28cri
Share with:

 

चिनियाँ पात्रो अनुसार, अप्रिल २० तारिखदेखि चीनभरि मौसम न्यानो र विस्तारै गर्मी चढ्दै जाने छ। यो सँगसँगै वर्षा पनि हुने छ। तापक्रम बढ्दै गएको सिलसिलामा किसानहरू वसन्त ऋतुको खेतीपातीमा व्यस्त देखिन्छन्।