अन्तरिक्ष यात्रीले अन्तरिक्ष केन्द्रमा बिताएको समय
2022-04-21 16:06:48cri
Share with:

अप्रिल १६ तारिख चीनको “शन चौ-१३” मानवसहितको अन्तरिक्ष यान आफ्नो काम सम्पन्न गरेर चीन फर्केको छ। यस यात्रामा वाङ या फिङ,चाई चि काङ तथा य क्याङ फु नामक तीन जना अन्तरिक्षहरूले अन्तरिक्षमा आधा वर्ष बिताएका थिए।

सन् २०२२ को जनवरी १ तारिखका दिन यी तीन अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षबाटै पैचिङ, हङकङ तथा मकाउका युवायुवतीहरूसँग आदान प्रदान गरेका थिए। यसै गरी जनवरी ३१ तारिखका दिन उनीहरूले अन्तरिक्षमै चीनको परम्परागत चाड वसन्त चाड मनाएका थिए।