पोआउ एशिया मञ्चको वार्षिक सम्मेलनमा राष्ट्राध्यक्ष सीका ६ वटा मुख्य शब्दहरू
2022-04-22 15:13:19CRI
Share with:

अप्रिल २१ तारिख पोआउ एशिया मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गर्नुभएको छ। सो क्रममा उहाँले निम्न ६ वटा मुख्य शब्दहरू प्रस्तुत गर्नुभएको छ।

 

१-चमत्कार

 

विगत दश वर्षदेखि एशिया क्षेत्रको स्थीर र तीव्र गतिले र्थिक वृद्धि भएको देखिन्छ र एशियाले चमत्कार गरेको सीले बताउनुभयो।

 

२-सहिष्णुता

 

सुन्य योग सोचाइको सट्टामा वार्ता र सहयोग गर्नु एशियाको सहिष्णुता हो भन्ने कुरा राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

 

३-ठूलो पानी जहाज

 

विश्वका विभिन्न मुलुकहरू एउटै भाग्यको ठूलो पानी जहाजमा बसेको भन्दै कसैला समुद्रमा फाल्ने कुराला स्वीकार गरिँदैन भन्ने पनि राष्ट्राध्यक्ष सीले दोहोर्याउनुभयो।

 

४-मेसिन

 

अन्तर्राष्ट्रिय समूह एउटा जटिल तथा व्यवस्थित मेसिन हो भन्ने कुरा पनि राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभयो।

 

५-खोप

 

राष्ट्राध्यक्ष सीले खोप विश्वको साझा वस्तु भएको भन्दै चीनले १२० भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनला २.१ अर्ब भन्दा बढी खोप प्रदान गरेको र अफ्रिकाला थप ६० करोड डोज खोप र शियान मुलुकला थप १५ करोड डोज खोप प्रदान गर्ने जानकारी दिनुभयो।

 

६-ठूलो परिवार

 

ठूलो होस् वा सानो सबैले एकता तथा उन्नत एशिया एउटा ठूलो पारिवारको रचना गर्न पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।