तिब्बत भ्रमणमा एक सुन्दर युवती
2022-04-22 15:53:14cri
Share with:

 

२४ वर्षीय स्याय चङ आफै गाडी चलाएर चीनको पर्यटन गर्दै छिन्। अहिले उनी चीनको तिब्बत स्वायत्त प्रदेशमा पुगेकी छिन्। तिब्बतको दृश्य ज्यादै रमणीय देखिन्छ। पर्यटनसँगै उनी बाटोमा कफी पनि बनाउने गर्छिन् र यसबाट पैसा पनि कमाउँछिन्। उनले बनाएको कफी प्रति कप तीस चिनियाँ युआन पर्छ। हरेक दिन उनले तीसदेखि चालिस कप कफी विक्री गर्दछिन्।