चीनको सान च्याङ युआन क्षेत्रको प्राकृतिक दृश्य
2022-04-22 10:49:18cri
Share with:

 

सान च्याङ युआन क्षेत्र चीनको छिङ हाई प्रान्तमा पर्दछ। यो चीनको याङ सी नदी तथा ह्वाङ नदी शुरू भएको क्षेत्र हो। यो क्षेत्रको उचाइ चार हजार मिटरभन्दा बढी छ। त्यसैले यस क्षेत्रको प्राकृतिक दृश्य ज्यादै सुन्दर देखिन्छ।