मङ्गोलियाली जातीय घर : मंङ कु पाउ
2022-04-25 14:48:56cri
Share with:

 

मङ्गोलियाली जाति चीनको अल्पसङ्ख्यक जातिहरुमध्येको एक हो। यस जाति मुख्य गरी चीनको नै मङ कु स्वायत्त प्रदेशमा बसोबास गर्दछन्। उनीहरु बसोसबास गर्ने घरलाई चिनियाँ भाषामा मंङ कु पाउ भनिन्छ। यस जातिका मानिसहरु नाचगान गर्न ज्यादै मन पराउँदछन्। साथै यहाँ पाइने दुध चिया नेपालको जस्तै एकदमै मीठो पनि छ। अहिलेको मङ कु पाउ ज्यादै आधुनिक देखिन्छ।