चीनको सुन्दर सिमसार
2022-04-26 15:14:39cri
Share with:

चीनको सुन्दर सिमसार क्षेत्रफलले विश्व सिमसार क्षेत्रफलको दश प्रतिशत भाग ओगटेको छ। सिमसारको संरक्षण वातावरणका लागि ज्यादै महत्वपूर्ण छ। अहिले चीनमा ६०२ वटा सिमसार प्राकृतिक संरक्षण क्षेत्रहरू छन्। सिमसार प्राकतिक संरक्षण क्षेत्रको दृश्य ज्यादै सुन्दर देखिन्छ।