पैचिङको गल्लीमा घुमफिर
2022-04-26 10:40:52CRI
Share with:

चीनको राजधानी पैचिङ गल्लीका लागि पनि प्रसिद्ध छ। यहाँ लगभग ३६०० वटा गल्लीहरू छन् र यिनीहरूको आआफ्ना विशेषता पनि छन्। यसबाहेक, कतिपय गल्लीको नाम समेत पनि छैन। यी गल्लीहरू पैचिङको विशेषता हो र यसलाई लामो इतिहास बोकेको पुरानो पैचिङ शहरको आधार पनि मानिन्छ।