“शन चौ- १३” मानवसहितको अन्तरिक्ष यानको सञ्चालन तथा नियन्त्रण
2022-04-27 15:55:35cri
Share with:


 

अप्रिल १६ तारिख चीनको “शन चौ- १३” मानवसहितको अन्तरिक्ष यान आफ्नो काम सम्पन्न गरेर चीन फर्केको छ। ४२ वर्षीय यु थान यीले यसका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले “शन चौ- १३” मानवसहितको अन्तरिक्ष यानको सञ्चालन तथा नियन्त्रण गर्नुभएको थियो।