एयरोस्पेससम्बन्धित् बालबालिकाका चित्रहरू
2022-04-27 15:56:52cri
Share with:

 

चीनको राज्य परिषदले सन् २०१६ देखि अप्रिल महिनाको २४ तारिखका दिन चीनको एयरोस्पेस दिवस मनाउने निर्णय गरेको छ। चीनको एयरोस्पेस दिवस मनाउनका लागि चिनियाँ विज्ञान तथा प्रविधि सङ्ग्रहालयमा चीनका विभिन्न क्षेत्रका बालबालिकाद्वारा कोरिएका एयरोस्पेससम्बन्धित् चित्रहरू प्रदर्शनीमा राखिएका छन्। तपाईँका बालबालिकाले पनि यस्ता चित्रहरू कोरेका छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ- nepali@cri.com.cn । धन्यवाद