पैचिङमा नेपाली राजकुमारी?
2022-04-27 15:34:19CRI
Share with:

गर्मीसँगै पैचिङको हौहाइ तालको छेउमा न्यानो घाममा विभिन्न रङका फूलहरू फुलिरहेका छन्। यस्तो पैचिङको विशेषतायुक्त गल्लीमा नेपाली राजकुमारीलाई भेट्न पाए कसो होला।

ओहो! यो त हाम्रो ललिताजी र उनका साथीहरू रहेछन्। उनीहरू व्यस्त रूपमा के कस्तो भिडियो खिचिरहेका छन्? थप जानकारीकालागि प्रतिक्षा गर्नुहोला।