विकास भएसँगै सुन्दर चिनियाँ गाउँ
2022-04-28 20:36:42cri
Share with:

अप्रिल २९ तारिख चीनको ग्रामीण पुनरूत्थान कानुन पारित भएको पहिलो वार्षिकोत्सव हो। उक्त कानूनले चीनको ग्रामीण पुनरूत्थानको संचालन गर्न दृढ कानूनी आधार प्रदान गरेको छ। समग्र विकास र निर्माण भएबाट चीनका गाउँहरू धनी भएसँगै झनै सुन्दर बनेका छन्।