तिब्बतको काष्ठ कला
2022-04-28 14:08:52CRI
Share with:

चीनको तिब्बत स्वायत्त प्रदेशको नि मु जिल्ला  तिब्बतको प्रसिद्ध सांस्कृतिक जिल्ला हो। यो जिल्ला नि मु कागजसँगै काष्ठ कलाकालागि पनि प्रसिद्ध छ।

स्थानिय बासिन्दाले धेरै शताब्दीदेखि नि मु काष्ठ कलाको सिर्जना गर्दैआएका छन्।यस मार्फत स्थानियको आम्दानीमा उल्लेखनीय वृद्धि भएको  छ। 

का मा छ्यु ली नामक तिब्बतीले तीस वर्षभन्दा धेरै समयदेखि यस्तो कलाको सिर्जना गर्दैआएका छन् र उनको कलालाई सबैभन्दा राम्रो मानिएको छ।