चीनको एरोस्पेस विकासको यो दशक
2022-04-28 11:19:34CRI
Share with:

चीनको एरोस्पेस क्षेत्रले विगत दश वर्षमा ठूलो प्रगति गरेको छ। यो दशकमा चन्द्रमामा पहिलो पाँच-तारे रातो झण्डा फहराइएको थियो। 

साथै पृथ्वी-चन्द्रमाको समूह फोटो खिच्ने, कक्षीय डकिङको प्रयोग र अन्य धेरै कार्यहरू पृथ्वी-चन्द्रमा प्रणालीबाट अन्तरग्रह प्रणालीमा प्रवेश गरेको प्रमाण हो। 

योसँगै चीनले चिनियाँ अन्तरिक्ष स्टेसन निर्माणको पर्दा समेत खोलेको छ। 

यी तस्बिरहरू चीनको अन्तरिक्ष उद्योगको कोसेढुङ्गाहरू हुन् र नवपुस्ताहरूको महिमा र सपनाहरू पनि बोकेका छन्।