तिब्बतको कागज
2022-04-28 12:01:07CRI
Share with:

चीनको तिब्बत स्वायत्त प्रदेशमा एक किसिमको कागज पाइन्छ।  यस किसिमको कागजलाई हजारौँ वर्षभन्दा बढी समयसम्म राख्न सकिन्छ। स्थानियले यस किसिमको कागजलाई तिब्बती नि मु कागज भन्ने गर्छन्।

 नि मु कागज बनाउने स्थानिय बासिन्दाको आम्दानीमा वृद्धि भएको देखिन्छ। ल्हासाको पोताला दरबारमा पनि यस किसिमको कागज देख्न पाइन्छ।