श्रमिकप्रति सम्मान
2022-04-29 20:00:05cri
Share with:

वसन्त ऋतु चलिरहेको छ।  यो वसन्त ऋतु श्रमिकको ऋतु हो। मानिसले यस अवधिमा आदर्श रोपेर फसल पर्खन्छन्। मे १ तारिख श्रमिक दिवसको बेला हामीले श्रमिकहरूला सम्मान अर्पण गर्छौँ। श्रमिकहरू भएकोले नै मुलुकको भविष्य हुन्छ। श्रमिकला सम्मान गर्नुपर्छ किनकि श्रमिकले समाजका लागि ठूलो योगदान गर्छ।