सुन्दर चिनियाँ गाउँ
2022-04-29 20:01:17cri
Share with:

सुन्दर गाउँ भएपछि मात्रै सुन्दर चीन हुन्छ। गाउँहरूको विकास भएसँगै चीनको विकास भइरहेको छ। चीनमा कृषि उद्योग समृद्ध भएको, किसान धनी भएको, गाउँ सुन्दर भएको चित्र कोरिँदैछ।