‘माछा मार्न रोक’ अवधि
2022-04-29 20:02:37cri
Share with:

हाल पूर्वी चीनको च्याङसु प्रान्तीय ल्येनयुनकाङ शहरको तटवर्ती क्षेत्रमा ५००० भन्दा बढी माझी जहाज फर्केपछि माछा मार्न रोक अवधि सुरू भएको छ।

माछा मार्न रोक अवधि चीनको माछा पालन प्रशासन विभागले माछापालन उद्योग स्रोतको संरक्षण गर्न चलाएको प्रणाली हो।