कामदारको एक दिन
2022-05-01 15:46:07cri
Share with:

६ बजे, ७ बजे, ८ बजे……भोलिपल्टको बिहान सबेरैसम्म चीनका विभिन्न व्यवसाय एकपछि अर्को गरी व्यस्त हुन थालेका छन्। महामारी नियन्त्रण गर्ने स्वास्थ्य स्वयंसेवीहरू, सार्वजनिक बसका चालक, प्रहरी, श्रमिक, ट्याक्सी चालक, किसान, कलाकार, शिक्षक समेत सबैले आ-आफ्नो प्रयासमा असाधारण योगदान गरेका छन्।