चीनमा पालको अर्थ
2022-05-02 18:45:01CRI
Share with:

सन् २०२२ को मे एक तारिख श्रमिक दिवसअघि क्याम्पिङ अर्थात् पाल टाँगेर गरिने पर्यटन नै चीनका विभिन्न लोकप्रिय अनलाइन पर्यटन फल्याटफर्मका सर्च एन्जिनमा बारम्बार देखा पर्ने शब्द बनेको छ र झन् झन् लोकप्रिय बन्दै त्यसको खर्च पनि घट्दै गइरहेको छ।