युवा हामी
2022-05-04 17:07:47CRI
Share with:

उनीहरू फरक फरक छन्, पेशागत छनोटहरू, चासोहरू र विशेषज्ञताका क्षेत्रहरू सबै क्षेत्रबाट केलाएर हेर्दा उनीहरूको आ-आफ्नै अद्वितीय विशेषता छ। 

उनीहरू उस्तैउस्तै छन्, आ-आफ्ना सबभन्दा राम्रो समयमा, आफ्नो प्रयासमार्फत् युवा समयलाई चम्काउन उनीहरू प्रयासरत छन्। 

वसन्ते फूल फुलिरहेका छन् र युवा उर्जा भरिपूर्ण छ। 

आज मै ४ तारिख युवाहरूको चाड हो। आउनुहोस् हामीसँगै चिनियाँ युवाहरूको उत्साहको अनुभव गरौँ!