"मे १" दिवसमा चिनियाँ पर्यटकको संख्या १६ करोड
2022-05-05 18:51:41CRI
Share with:

सन् २०२२ को ‘मे १’ सुनौलो पाँच दिने बिदामा १६ करोड पर्यटकहरूले चीनमा घुमफिर गरेका छन्। जसबाट आन्तरिक पर्यटन आयमा संलग्न कूल रकम ६४ अर्ब ६८ करोड चिनियाँ युआन पुगेको छ। उक्त जानकारी चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको हो।