ली स्या सौर्य अवधिको रोचक रीतिरिवाज
2022-05-05 15:26:21cri
Share with:

 

मे ५ तारिख चिनियाँ पात्रो अनुसार ली स्या भन्ने सौर्य अवधि हो। जुन चीनका २४ वटा सौर्य अवधिमध्येको सातौँ र ग्रीष्म ऋतुको पहिलो सौर्य अवधि हो।

 

यस ली स्या सौर्य अवधिमा “अण्डाको प्रतिस्पर्धा” र “मान्छेको तौल तुलना” लगायतका विविध रोचक रीतिरिवाज चीनका विभिन्न स्थानमा रमाइलो गरी मनाइरहेको छ। यसबाट ग्रीष्म ऋतुको स्वागत गरिनुका साथै प्रचुर बाली भित्र्याउने र ग्रीष्मकालीन रोगहरूलाई हटाउने प्रार्थना पनि अभिव्यक्त गरिन्छ।