सीद्वारा महामारीको रोकथाम र नियन्त्रण सम्बन्धी बैठकको अध्यक्षता
2022-05-05 20:23:37CRI
Share with:

कोभिड महामारीको रोकथाम तथा नियन्त्रणको वर्तमान अवस्थाको विश्लेषण भई सम्बद्ध मुख्य कार्यहरूको अध्ययन र बन्दोबस्त गरिने बैठक मे ५ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिमा आयोजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सो बैठकको अध्यक्षता गर्दै महत्त्वपूर्ण सम्बोधन गर्नुभयो।