चिनियाँ युवायुवतीहरूको नयाँ काम - वाङ र स्युको कथा
2022-05-11 14:36:05cri
Share with:

वाङ र स्युले चिनियाँ युवायुवतीहरूकालागि सहज रूपमा रोजगारी खोज्नसकिने उद्देश्यसहित एउटा मोबाइल एप्लिकेसन बनाएका थिए। यस एप्लिकेसनमार्फत उनीहरूले अहिलेसम्म ४ करोड ४० लाखभन्दा बढी युवायुवतीहरूलाई रोजगारी दिलाएका छन्।

यसै कारण, सन् २०१५ मा उनीहरूले चीनका प्रधानमन्त्री ली खछ्याङसँगको भेटघाट सम्मेलनमा सहभागी हुने अवसर पाएका थिए।