च चु युआन पार्क
2022-05-12 15:08:34cri
Share with:

 

च चु युआन पार्क पैचिङ शहरको हाई त्येन जिल्लामा पर्दछ। त्यहाँ विभिन्न आकारका रोचक डुङ्गा छन्। जस्तै : हाँस डुङ्गा, पाण्डा डुङ्गा र टेन्क डुङ्गा आदि। पर्यटकका लागि यस पार्कमा डुङ्गा खियाउन त्यति महङगो छैन। सबभन्दा सस्तो डुङ्गाका लागि प्रति घण्टा १ सय चिनियाँ युआन अर्थात् ४ सय रूपियाँ चाहिन्छ। जम्मा ४ जना यात्रु एउटै डुङ्गामा बस्न सक्छन्। यो