मुद्रास्फीतिले पनि चोट पुर्याउने, बढ्दो ब्याजदरले पनि
2022-05-12 18:53:58cri
Share with:

अमेरिकाको केबुल न्यूज नेटवर्क सीएनएनले एउटा समाचार प्रकाशित गरेको छ, जे भएपनि यसले चोट पुर्याउनेछ। मुख्य समस्या मुद्रास्फीतिको हो। वस्तु र सेवाहरू धेरै महँगो हुँदै गइरहेका छन्। अमेरिकी ग्याँसको मूल्यले मंगलबार अर्को उच्च रेकर्ड बनाएको छ, ४.३७ डलर प्रति ग्यालन। विश्व बैंकका अनुसार विश्वव्यापी रूपमा उच्च खाद्य र ऊर्जा लागत वर्षौंसम्म रहन सक्छ।