चीनको सुन्दर दृश्य
2022-05-16 18:56:44cri
Share with:


चीनका  विभिन्न ठाउँ अनुसार विभिन्न  खाले सुन्दर प्राकृतिक दृश्यहरू हेर्न पाइन्छ। उदाहरणका लागि च्याङ सी प्रान्तको लु पहाड, आन हुई प्रान्तको हुवाङ पहाड, है लुङ च्याङ प्रान्तको हिउँ पार्कर्क र उत्तर पुर्वीर्वी चीनको फु च्यान प्रान्तको समुदी दृश्य। यी सुन्दर ठाउँहरूका सुन्दर फोटोहरू हामी हेरौँ।