डिजिटल प्रविधि वृद्धवृद्धाहरूलाई सहयोगी
2022-05-17 14:53:16CRI
Share with:

मै १७ तारिख विश्व दूरसञ्चार दिवस हो। चालू वर्षको मुख्य नारा ‘वृद्धवृद्धालाई स्वस्थ बनाउने डिजिटल प्रविधि’ रहेको छ। केही वर्षहरूदेखि चीनका विभिन्न ठाउँहरूमा वृद्धवृद्धाहरूकालागि अनूकुल प्रविधिको प्रवर्द्धन, वृद्धवृद्धाहरूलाई सहयोग गर्ने खालको प्रविधिको सक्रियतापूर्वक विकास भइरहेको छ। ती प्रविधिको प्रयोगमार्फत् कपाल फुलेकाहरूले "डिजिटल विभाजन" लाई पार गर्दै थप सुविधाजनक जीवनबाट आनन्द लिने आशा गरिएको छ।