चीनका नदी र तालहरू
2022-05-17 20:22:24cri
Share with:


चीनमा नदी र तालहरू प्रशस्त छन्। केही वर्षयता चीनले जल संरक्षणका परियोजनाहरूको निर्माण गरिरहेको छ। चालु वर्षको अप्रिल महिनासम्ममा चीनले जल संरक्षणका परियोजनाहरूमा लगाइएको लगानी रकम १ खर्ब ९६ अर्ब ८० करोड चिनियाँ युआन पुगेको छ।