शांगहाईमा सामान्य उत्पादन तथा दैनिक जीवन पुनःशुरू
2022-05-17 11:45:49cri
Share with:

हाल शांगहाईको महामारी प्रभावकारी रुपमा नियन्त्रण गरिएको छ। मे १६ तारिखदेखि शांगहाईले चरणबद्ध रूपमा व्यापार र बजारको पुनःसञ्चालन गतिविधिलाई अगाडि बढाएको छ। जुनको मध्यसम्ममा शांगहाईको सामान्य उत्पादन र जनजीवन चौतर्फी रुपमा पुनःशुरू हुने छ। 

महामारीविरुद्धको प्रतिकार सफलताको दिशा उन्मुख भएको छ साथै शांगहाईका नागरिकको जीवन पुनःफर्कँदैआएको छ।