चिनियाँ चित्रकारले सुँगुर चित्र कोरेर असल जीवनको प्रार्थना
2022-05-17 18:38:03CRI
Share with:

चौध वर्षअगाडि मे १२ तारिख सछ्वान प्रान्तको वनछ्वान क्षेत्रमा भयंकर भूकम्प गएको थियो। एउटा सुँगुर भग्नावशेषमूनि ३६ दिनसम्म चामत्कारिक रूपमा जिउँदै भेटिएको थियो। जिबितै उद्दार गरिएको उक्त सुँगुरलाई आशा र जीवन शक्तिको प्रतीकका रूपमा मानिएको छ। केही दिन अगाडि चिनियाँ नामी चित्रकार ८६ वर्षीय हान मेइलिनले एउटा सुन्दर र प्यारो सुँगुरको चित्र कोरेर असल जीवनको प्रार्थना गर्नुभएको छ।