अन्तर्राष्ट्रिय सङ्ग्रङ्ग्रहालय दिवस:शाही दरबारको फोटोग्राफी
2022-05-18 16:33:41cri
Share with:

 आज मै १८ तारिख अन्तर्राष्ट्रिय सङ्ग्रङ्ग्रहालय दिवस हो। हामीहरू शाही दरबारको फोटोग्राफीको कथा हेरौँ। शाही दरबार पैचिङको ऐतिहासिक स्थल हो। त्यहाँ घुम्दा निकै रोमाञ्चक लाग्छग्छ। चु खाई नामक युवकले सन् २०१७ देखि आजको दिनसम्म शाही दरबारको पचास वटा फोटोहरू खिचेका छन्।