यता हेर्नोस्,हाँसिरहेका यी प्राचीन कलाकृतिहरू
2022-05-18 14:27:57CRI
Share with:

चीनका मुख्य सङ्ग्रहालयहरूमा तपाईँले चिनियाँ इतिहासको झलक पाउनुहुन्छ। साथै केही चकित तुल्याउने,केही सरल त केही गम्भीर, साथै केही हाँसउठ्दो त केही "हँसाउने" रूपका कलाकृतिहरू हेर्नपाइन्छ।

मै १८ तारिख अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस हो। यसै दिवसको अवसरमा ती हँसिला "प्राचीन चिनियाँ साथीहरू" लाई भेट्न जाऔँ!