अन्तर्राष्ट्रिय सङ्ग्रङ्ग्रहालय दिवस:शाही दरबारको घडी मर्मत
2022-05-18 16:35:32cri
Share with:

 आज मै १८ तारिख अन्तर्राष्ट्रिय सङ्ग्रङ्ग्रहालय दिवस हो। आज हामीहरू शाही दरबारको घडी मर्मत गर्ने युवकको कथा हेरौँ छि हो नामको युवकले सन् २००५ मा स्नातक गरेपछि चीनको शाही दरबारमा घडी मर्मत गर्ने काम थालेका थिए। उनलाई घडी एकदमै मन पर्छ। साथै सन् २०१९ देखि उनले इन्टर्नेटमार्फत चीनका बालबालिकाहरूलाई घडीबारे जानकारी पनि दिँदैआएका छन्।