यता सुन्नुहोस्,यी कलाकृतिहरू हाँसिरहेका छन्
2022-05-18 14:32:03CRI
Share with:

चीनका मुख्य सङ्ग्रहालयहरूमा रहेका अवशेषहरूमध्ये केही चम्किला छन्, केही सरल र गम्भीर छन् त केही "हँसाउने" खालका पनि छन्। साथै ठूलो स्वरमा हाँस्न पनि सक्छन्। यदि तिनीहरू ठूलो स्वरमा हाँस्न सक्छन् भने तिनीहरूको हाँसो कस्तो होला, कल्पना गर्न सक्नुहुन्छ कि? आउनुहोस्, सुन्नुहोस्!