अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस:सांस्कृतिक अवशेष
2022-05-19 15:17:18cri
Share with:

 

 मै १८ तारिख अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस हो। 

अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस मनाउनका लागि फोटोग्राफरहरूले चीनका विभिन्न क्षेत्रका सङ्ग्रहालयहरूका धेरै सांस्कृतिक अवशेषहरूको फोटो खिचेका छन्। इन्टर्नेटमार्फत यस्ता सांस्कृतिक अवशेषहरू हेर्न सकिन्छ।