मेलमिलापबाट मात्र विश्व अर्थतन्त्रलाई संकटबाट बचाउन सकिने
2022-05-19 20:11:52cri
Share with:

मे १८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको अन्तर्राष्ट्रिय व्यापार प्रबर्द्धन समिति स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोह एवम् विश्व व्यापार लगानी प्रबर्द्धन शिखर सम्मेलनला भिडियो सम्बोधन गर्नुभएको छ। सो अवसरमा उहाँले द्वन्द्वमा होइन वार्तामा, असमझदारीमा होइन तर मेलमिलापमा, अलग होइन तर उदारमा अडिग रहेर न्याय तथा निष्पक्षका आधारमा विश्व शासन प्रणाली सुधार गर्न निर्देशन गर्नुपर्ने बताउनुभयो।

वर्तमान विश्व अर्थतन्त्रसमक्ष गम्भीर तथा जटिल स्थिति देखिएको सन्दर्भमा राष्ट्राध्यक्ष सीको उक्त अडानको महत्वबारे अझ गहिरो बुझाइ पाउन सक्छन्। भूराजनीति र कोभिड १९ महामारीको प्रभावमा विभिन्न मुलुकको आर्थिक स्थितसमक्ष विभिन्न दबाव परेका छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो विश्व आर्थिक आउटलुक प्रतिवेदन अनुसार सन् २०२२ विश्वको आर्थिक बृद्धि दरको अपेक्षाला.६ प्रतिशतसम्म घटाएको छ भने गत वर्षको तुलनामा ०.८ प्रतिशत घटेको छ।

विश्वव्यापीकरण रोक्ननसकिने प्रवृत्ति हो, मेलमिलाप प्रवृत्ति कहिल्यै पनि परिवर्तन हुँदैन। उक्त प्रवृत्तिसँग अनुकूल रहेर मात्र भविष्यमा विजय पाइनेछ।